Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी संसदीय दलको बैठक बस्दै


    मंगलबार, चैत्र २८ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ ।

    सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।

    सो संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ ।

    सभामुख देवराज घिमिरेले संसदको विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार