Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित


    सोमबार, चैत्र २७ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाले आज सोमबार दुईवटा विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ सर्वसम्मत पारित गरेको हो ।

    सो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका हुन् । अब दुवै विधेयकसन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ ।

    राष्ट्रिय सभाको अर्को बैठक ३० चैत बिहीबानर दिउँसो १ः०१ बजे बस्नेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार