Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिंहदरबारमा मिटरब्याजपीडित र सरकारबीच वार्ता


    सोमबार, चैत्र २७ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मिटरब्याजपीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो ।

    मिटरब्याजपीडित काठमाडौं आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो ।

    तर, अर्काे मिटरब्याजपीडितको समूहले अस्वीकार गर्दै आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार