Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री रिजालको दाबी- अर्थतन्त्रलाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन


    सोमबार, चैत्र २७ २०७९
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको र देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको बताएका छन् ।

    सोमवार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् ।

    उनले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्नुपर्नमा जोड दिए । उनले अर्थतन्त्र सुदृढ बनाउन आवश्यक नीति नियमहरु बनाएर अघि बढ्न सरकार तयार रहेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार