Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीले दिए राजीनामा


    आइतबार, चैत्र २६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। केन्द्रमा गठबन्धन फेरिएसँगै प्रदेश सरकारबाट एमाले बाहिरिएको हो ।

    मुख्यमन्त्री राजकुमार शर्मालाई आज एमालेका तीन जना मन्त्रीहरूले राजीनामाको पत्र समेत बुझाएका छन् । जसमा आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज प्रछाई र उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल रहेका छन् ।

    देशको बदलिएको राजनीतिक परिस्थितिमा मुख्यमन्त्रीको सहजताका लागि आफूहरूले राजीनामा दिएको उनीहरूको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार