Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपतिको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त


    आइतबार, चैत्र २६ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् ।

    राष्ट्रपति पौडेलले आइतबार पोखरेल आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।

    राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेल कांग्रेसनिकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार