Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • परिवारवाद लादेको भन्दै चौधरीले नागरिक उन्मुक्ति पार्टी छाडे


    शुक्रबार, चैत्र २४ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका राजनीतिक संवाद समितिका संयोजक सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेका छन् । पार्टीको राजनीतिक संवाद् समितिका संयोजकको जिम्मेवारीमा रहेका सुरेन्द्र चौधरीले पार्टी छाडेको घोषणा गरेका हुन् ।

    पार्टीको बिहीबारदेखि सुरु भएको दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलबाटै आज शुक्रबार आफूले पार्टी परित्याग गरेको घोषणा गरे ।

    टीकापुर घटनामा पीडित बनेकाहरुलाई न्याय दिनुको साटो उल्टो परिवारवाद लाद्न खोजेको भन्दै उनले पार्टीबाट अलगत भएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार