Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बढुवा भएका चार एआईजीको पदस्थापन, अपराध अनुसन्धान विभागमा तामाङ


    शुक्रबार, चैत्र २४ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल प्रहरीको एआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गर्ने निर्णय गरेको छ

    आज बसेको मन्त्रिपरिषद बैठकले सन्दिप भण्डारीलाई मानव स्रोतमा, सुदिप गिरीलाई प्रदेश समन्वय निर्देशनालयमा, मिरा चौधरीलाई कार्य विभागमा र टेकबहादुर तामाङलाई अपराध अनुसन्धान विभागमा पदस्थापन गरिएको हो ।

    यसअघि गृह मन्त्रालयले १३ चैतमा भण्डारी, गिरी, चौधरी र तामाङलाई डीआईजीबाट एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार