Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


    शुक्रबार, चैत्र २४ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।

    बैठकमा मन्त्रालयगत एजेन्डा तथा समसामयिक बिषयमा छलफल भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार