Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल संयोजकमा डा. सिंह नियुक्त


    शुक्रबार, चैत्र २४ २०७९
    2.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल संयोजकमा डा. अभिषेकराज सिंह नियुक्त भएका छन्।

    उनलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मेडिकल सम्बन्धी सम्पूर्ण कुराको सहजीकरण गर्ने उद्देश्यले एक वर्षका लागि नियुक्त गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

    यसअघि सिंहले गत महिना नेपालमा भएको आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाली टिमको मेडिकल विभाग हेरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार