काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सार्वजनिक सरकारको न्यूनमत साझा कार्यक्रम राष्ट्रिय सहमतिकै भएको दाबी गरेका छन् । आज सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएक हुन् ।
उनले यसअघिको भन्दा अझ व्यवस्थित र परिमार्जित रूपमा साझा न्यूनतम कार्यक्रम ल्याएको उल्लेख गरेका छन् । साझा न्यूनतम कार्यक्रम ल्याउन निक्कै मेहनत भएकाले कार्यान्वयन गरेर जानुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘साझा न्यूनतम कार्यक्रम पहिलोको भन्दा विकसित र परिमार्जित भएर आएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा हुँदा साझा न्यूनतम कार्यक्रम बनाएर घोषणा गरेका थियौं । अघिल्लो गठबन्धनमा सात राजनीतिक दलको गठबन्धन थियो । त्यतिबेलाको नीतिगत प्राथमिकता त्यो समेतलाई अध्ययन गरेर यसअघिका राम्रो विषयहरूलाई अझ व्यवस्थित र परिमार्जित रूपमा साझा कार्यक्रम बनेको छ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend