Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सडकपेटीमा फोहोर गर्नेलाई काठमाडौं महानगरले तिरायो १२ हजार जरिवाना


    बिहिबार, चैत्र ९ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले घर निर्माण गर्दा सडकपेटीमा फोहोर फाल्ने एक जनालाई १० हजार जरिवाना तिराएको छ । आज महानगरपालिकाकाले नगर प्रहरी मार्फत काठमाडौं-९ का सानोकान्छा भारतीलाई १० हजार जरिवाना तिराएको हो ।

    महानगरपालिकाले आजै कालिमाटीका सीपचन्द्र मण्डललाई पनि दुई हजार जरिवाना गरेको छ । सार्वजनिक स्थानमा फोहोर फाल्ने उनलाई जरिवाना तिराएको महानगरले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार