Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • एक बोतल पानी ४० रुपैयाँमा बेचेपछि १० हजार जरिवाना


    बिहिबार, मंसिर २१ २०८०
    3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ट्राफिक प्रहरीलाई एक बोतल पानी ४० रुपैयाँमा बेच्नेलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ । काठमाडौं महानगरले एक बोतल पानीको ४० रुपैयाँ लिएको भन्दै वडा नम्बर २८ का सजन गोठलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

    ट्राफिक प्रहरीले महानगरमा उजुरी दिएपछि उनको पसललाई १० हजार रुपैयाँ जरिवाना गराइएको महानगर प्रहरीले जनाएको छ । तोकिएको मूल्यभन्दा बढी लिएको पाइएपछि जरिवाना गरिएको महानगरले जनाएको छ।

    यसअघि एक पानी उद्योगलाई १ लाख रुपैयाँ जरिवाना गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार