Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौं महानगरमा आज सार्वजनिक बिदा


    शुक्रबार, भाद्र १५ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले सापारु र रोपाइँ जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको हो ।

    मौलिक अमूर्त सम्पदाको संरक्षणका लागि काठमाडौं महानगरपालिका भित्र सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार