Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • राहादानी विभाग आज घोडेजात्राको अवसरमा पनि खुल्ला


    मंगलबार, चैत्र ७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले आज (मंगलबार) घोडेजात्राको अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएपनि राहादानी विभागले भने आफ्नो सेवा नरोकेर आज पनि खुल्ला रहेको छ।

    विभागका सूचना अधिकारी खिमानन्द भुसालकाअनुसार दिउँसो साढे २ः३० बजेसम्म विभागले सेवा दिनेछ । आजका लागि आठ सय जनाले राहदानीका लागि फारम भरेको उनको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार