Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राहादानी विभागले घोडेजात्रामा पनि सेवा दिने


    मंगलबार, चैत्र ७ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी विभागले भने आफनो सेवा नरोकिने जनाएको हो ।

    विभागका अनुसार कार्यालय बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार