Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • घोडेजात्राको दिन सार्वजनिक विदा भए पनि राहदानी विभाग खुल्ने


    सोमबार, चैत्र ६ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने भएको छ ।

    सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको छ ।

    विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘..घोडेजात्राको दिन विहान १० बजेदेखि दिउँसो २:३० बजेसम्म कार्यालय खोलिने व्‍यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार