काठमाडौँ । कालिमाटीमा रहेको काठमाडौ इन्जिनियरिङ कलेजको हिजो सम्पन्न स्ववियु सभापतिमा नेविसंघका सिजन अधिकारी निर्वाचित भएका छन् । सचिवमा पनि नेविसंघकै जगदिशप्रसाद भट्ट र कोषाध्यक्षमा नेविसंघकै अंकिता श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यमाहरूमा समेत अधिकांश नेविसंघकै उम्मेदवार विजयी भएका छन् । नेविसंघबाट विपन राउत, संस्कार सिलवाल, इशान गौतम, अमन पाण्डे रहेका छन् । त्यस्तै अनेरास्ववियुबाट पुकार सिंह बस्नेत र अखिल क्रान्तिकारीबाट दिपेशकुमार यादव सदस्यमा निर्वाचित भएका हुन् ।
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend