Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सुर्खेतका तीन क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित


    आइतबार, चैत्र ५ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  सुर्खेतका तीन वटा क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ । सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुका घनश्याम रेग्मीको प्यानल विजयी भएको हो ।

    यस्तै, वीरेन्द्रनगरमा रहेको अमरदीप क्याम्पसमा अनुपम ढकालको प्यानल र हिम शिखर बहुमखी क्याम्पसमा सृजना रसायलीको प्यानल नै निर्वाचित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार