Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सुर्खेतमा कुकुरले घिसारेर ल्याउँदै गरेको अवस्थामा नवजात शिशुको शव फेला


    आइतबार, चैत्र ५ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज एक नवजात शिशुको शव फेला परेको छ ।

    वीरेन्द्रनगर नगरपालिका -७ ईत्रामस्थित शंकरचोक नजिकैको बासको झ्याङ्गबाट कुकुरले घिसारेर ल्याउँदै गरेको अवस्थामा आइतबार बिहान शव फेला परेको हो ।

    बाँसको झ्याङ्गबाट कुकुरले शव घिसारेर ल्याउँदै गरेको देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । स्थानीयका अनुसार शिशुको घाँटीमा एअरफोन बेरिएको छ ।

    बच्चा जन्मने वित्तिकै मारेर फालेको हुन सक्ने उनीहरुको आशंका छ ।

    प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार