Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शहीद स्मारक ’ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै


    शनिबार, चैत्र ४ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शहीद स्मारक ’ए’ डिभिजन लिगमा शनिबार पाँचौं चरणका अन्तिम तीन खेल हुँदै छन् । च्यासल खेल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे २ बजे प्रतिस्पर्धा हुने छ ।

    यस्तै, दशरथ रंगशालामा सोही समयमा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ भने रंगशालामा साँझ साढे ५ बजे हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीच भिडनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार