Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • निसासिएर दाङमा एक जनाकाे मृत्यु


    शुक्रबार, चैत्र ३ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • दाङ। दाङमा कोठामा लागेको आगोका कारण निसासिएर शुक्रबार (आज) एक जनाको ज्यान गएको छ ।

    आगाेका कारण निसासिएर दङ्गीशरण गाउँपालिका वडा नम्बर ५ देवीगञ्जकी ४० वर्षकी पार्वती घर्तीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

    एक कोठाको घरमाभित्र ओढ्ने ओछ्याउने कपडामा आगो लागेको र घर्तीको भित्रै निसासिएर ज्यान गएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार