Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोखरीमा डुबेर एक बालकको मृत्यु


    बुधबार, चैत्र १ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सप्तरी। सप्तरीको शम्भुनाथ नगरपालिका-३ स्थित ट्राफिक चौकमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

    स्थानीय वीरेन्द्र मण्डलका ५ वर्षका छोरा हार्दिक मण्डलको पोखरामा डुबेर मृत्यु भएको हो । घरभन्दा ५०० मिटर उत्तरमा रहेको पोखरामा खेल्नेक्रममा डुबेर गम्भीर घाईते भएका बालकलाई उपचारका लागि युनिक अस्पताल भर्ना गरिएको थियो ।

    बालकलाई इसिजी गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार