Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिमका दुई जिल्लामा मंगलबार सार्वजनिक बिदा


    आइतबार, फाल्गुन २८ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी मंगलबार कैलाली र कञ्चनपुरमा प्रदेश सरकारले बिदा दिने भएको छ । राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिदा दिने निर्णय गरेको हो ।

    प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचनामार्फत कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी दिएको छ ।

    यसअघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार