Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता


    शनिबार, फाल्गुन २७ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेबाट उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । एमालेका नेताहरुसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

    साथै उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउँदै अष्टलक्ष्मी शाक्यले भनिन् लाेकतन्त्र बलियाे बनाउने हाे भने सबैले साेच्न जरुरी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार