Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनमतबाट उपराष्ट्रपतिमा ममता झाले गरिन् उम्मेदवारी दर्ता


    शनिबार, फाल्गुन २७ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।

    आज नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।

    सत्तारुढ गठबन्धनले जनमत पार्टीकी ममता झालाई आज बिहान उपराष्ट्रपति बनाउने निर्णय गरेको थियो ।

    आज शनिबार बिहान बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले उक्त सहमति गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार