Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक जारी


    शनिबार, फाल्गुन २७ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक जारी छ ।

    पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसिरहेको बैठकले पार्टीको तर्फवाट उम्मेदवार टुंगो लगाउनका लागि सचिवालय बैठक जारी रहेको हो ।

    निर्वाचन आयोगले आज बिहान १० बजे देखी अपरान्ह ३ बजे भित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोके पछि एमालेले सचिवालय बैठक बोलाएर उम्मेदवार टुंगो लगाउन लागेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार