Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा कोरोनाविरुद्धकाे भ्याक्सिन परीक्षण हुँदै: कुन-कुन देशले पाए स्वीकृति ?


    आइतबार, भाद्र ७ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणका लागि स्विकृति दिएको छ । मन्त्रालयका अनुसार चीन, रसिया र बेलायतले निर्माण गरेका र क्लिनिकल परीक्षणका क्रममा रहेका भ्याक्सिन परीक्षणका लागि कम्पनीहरु इच्छुक देखिएपछि स्विकृति दिइएको हो ।

    नेपाल स्वास्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले मन्त्रालयको स्विकृतिमा भ्याक्सिन परीक्षण, अध्ययन र अनुसन्धानमा नेतृत्व लिएको बताए ।

    ‘कोरोनाविरुद्धका क्लिनिकल परीक्षणमा रहेका चीन, रसिया र युकेमा बनेका भ्याक्सिन नेपाललमा परीक्षण, अध्यययन र अनुसन्धानका लागि परिषद्ले नेतृत्व लिएको छ,’ उनले भने, ‘कम्पनीहरु इच्छुक देखिएका छन् । त्यसका लागि प्रक्रिया अघि बढाइसकेका छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार