Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवरुद्ध सडक सञ्चालनमा


    शनिबार, भाद्र ६ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ। सुक्खा पहिरो खसेपछि अवरुद्ध  नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । 

    जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ८ः१० बजेदेखि सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–५ को ३ नं पुल नजीक गएराति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । 

    पहिरो खसेसँगै रोकिएका अत्यावश्यक सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार