Nepal Face
  • आइतबार, १० साउन २०८३
  • घरबाट लडेर माधव नेपालका भाई गम्भिर घाइते


    शनिबार, फाल्गुन २० २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाई घरबाट खसेर घाइते भएका छन ।

    नेकपा एसका केन्द्रीय सदस्यसमेत रहेका सरोजकुमार उपध्याय नेपाल आफ्नो घर नजिकैको एक घरबाट खसेर गम्भीर दुर्घटनामा भएको सो पार्टीका नेता बिजय पौडेलले जानकारी दिएका छन् । ‘दुइजना अपरिचित यूवाले देखेर निजामती अस्पताल पुर्याउनु भएछ,’ उनले भने ।

    घाइते नेपालको अहिले अन्नपूर्ण न्युरो अस्पताल, माइतीघरमा उपचार भईरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार