Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • अस्पतालले बेड छैन भनेपछि संक्रमितको ‘होम आइसोलेसन’ मै मृत्यु


    शुक्रबार, भाद्र ५ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । बिराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ बर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो । ती पुरुषलाई अस्पतालले बेड छैन भनेपछि ‘होम आइसोलेसन’मै राखिएको थियो ।

    बुधबार पीसीआर रिपोर्ट पोजिटिभ आएपछि ‘होम आइसोलेसन’मै राखिएका उनको अवस्था गम्भीर बनेपछि बिहीबार कोभिड अस्पतालमा लान खोज्दा आइसोलेसन बेड नभएको जानकारी दिइयो ।  राति उनको निधन भएको मृतकका परिवारजनको गुनासो छ । पीसीआर परीक्षणका लागि भदौ १ गते सोमबार उनको स्वाब संकलन गरिएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार