काठमाडौं । नेपाल प्रहरीले बिहीबार ४९ एसपीको सरुवा गरेको छ । सरुवा हुनेमध्ये १० एसपीले जिल्ला इन्चार्ज पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एसपी प्रवीण पोखरेल रुपन्देही सरुवा भएका छन् । सन्तोषसिंह राठौर सर्लाही, अपराध अनुसन्धान महाशाखाका एसपी होविन्द्र बोगटीलाई स्याङ्जामा सरुवा भएका छन् ।
राजेन्द्र धमला सप्तरी, तुलबहादुर कार्की नुवाकोट सरुवा भएका छन् । राजन अधिकारी सिन्धुपाल्चोक, सन्तोषकुमार भट्टराई पाल्पा, प्रवीणलाल श्रेष्ठ गुल्मी, प्रकाश मल्ल पूर्वनवलपरासी छन् ।
सरुवा सूचीः




