Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रतिनिधिसभा बैठक आज बस्दै


    सोमबार, फाल्गुन १५ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे प्रतिनिधिसधा बैठक बस्न लागेको हो ।

    राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार