Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १६ किलो चरेशसहित एक जना पक्राउ


    आइतबार, फाल्गुन १४ २०७९
    3.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कपिलवस्तुमा १६ किलो चरेशसहित एक जना पक्राउ परेका छन् । शिवराज नगरपालिकाबाट १६ किलो चरेशसहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा कपिलवस्तु शिवराज नगरपालिका -९ बिजगौरी बस्ने मेघराज घर्ती रहेका छन् । उनको घरमा चरेश लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

    उनका घरमा खानतलासि गर्दा घर भित्र लुकाई छिपाई राखेको उक्त लागुऔषध चरेश फेला परेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार