Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटमा पूजारीको गोली हानी हत्या


    बिहिबार, भाद्र ४ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गौर । रौतहटको माधवनारायण नगरपालिकामा एक पुजारीको गोली प्रहार गरी हत्या गरिएको छ ।

    माधवनारायण २ खेसरहियाको हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली प्रहार गरी हत्या भएको हो । बुधबार साँझ खाना खान लागेको समयमा अज्ञात समूहले उनको कन्चटमा गोली प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार