Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा सिसिएमसीको बैठक


    बुधबार, भाद्र ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्च स्तरीय समितिको बैठक बालुवाटरमा बसेको छ।

    प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सहभागितामा बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

    बैठकले कोरोना नियन्त्रणको आगामी योजना बनाउने बताइएको छ। पछिल्लो समय नेपाअमा कोरोना सङ्क्रमण बढिरहेको छ। देशका विभिन्न ठाउमा लकडाउन र निषेधाज्ञा समेत जारी गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार