Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीमा फेरि १० दिन लकडाउन


    बुधबार, भाद्र ३ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी। कोरोना संक्रमण बढ्दै गएपछि कैलालीमा विहीबार राति १२ बजेदेखि पुनः लकडाउन गर्ने निर्णय गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय कैलालीको बुधबार बसेको बैठकले बिहीबार राती १२ बजे देखि लागु हुनेगरी १० दिनसम्मका लागि लकडाउन गर्ने निर्णय गरिएको हो ।

    लकडाउनमा जिल्लामा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका सबै प्रकारका उद्योग, व्यापार व्यवसाय बन्द हुने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकरी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार