काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले पदबाट राजीनामा दिएका छन् ।
नागरिकतामा उमेर नाघिसकेपछि प्रहरीमा भर्ना भएको र ५५ बर्ष पुगिसकेपछि पनि एसएसपीबाट डीआईजीमा बढुवा भएको खुलेपछि उनले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार बुधबार दिउँसो डीआईजी सिंहले प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षकसमक्ष राजीनामा बुझाएका छन् । प्रहरी प्रधान कार्यालयले उनको राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालयमा फाइल पठाइसकेको छ ।
हाल सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख रहेका सिंहका बिरुद्ध हुँदै नभएको योग्यता देखाएर जागिर खाएको, नागरिकतामा उमेर सच्याएकाले छानबिन गरी हदैसम्मको कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend