काठमाडौं । कोरोना संक्रमित एक जनाको बुधबार ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको छ। भक्तपुर सूर्यविनायकको ६१ वर्षीया ती महिनाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
गत २० साउनमा पाटन अस्पतालमा भर्ना भएकी उनको आईसीयू मा राखेर उपचार भइरहेको थियो।
क्यान्सर रोगबाट पीडित उनको बुधबार मृत्यु भएको बताइएको छ ।