Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तान र जर्मनीका  लागि राजदूत नियुक्त


    मंगलबार, भाद्र २ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले पाकिस्तान र जर्मनीका  लागि नेपाली राजदूत नियुक्त गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूतमा रामकाजी खड्कालाई नियुक्त गरेको हो ।

    उनीहरु सबै परराष्ट्र मन्त्रालयका कर्मचारी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार