Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए २ सय ५ कोरोना संक्रमित


    मंगलबार, भाद्र २ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आज काठमाडौं उपत्यकामा  २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले मंगलबार मात्रै उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

    यो अहिलेसम्मकै बढी संक्रमित संख्या हो । संक्रमितमध्ये काठमाडौंमा १ सय ३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन् ।

    सोमबार काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना पुष्टि भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार