Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज मात्र थपिए कोरोनाका १ हजार १६ संक्रमित, थप ७ जनाको मृत्यु


    मंगलबार, भाद्र २ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या १ हजार १६ जना थपिएका छन् । योसँगै  नेपालमा संक्रमितको संख्या २८ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जानकारी दिएको छ ।

    संक्रमितमध्ये १७ हजार ५ सय ८० जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    मृतकको संख्या १ सय १४ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ७ जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार