Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कालीमाटीमा थुनामा रहेका पुरुषमा कोरोना संक्रमण


    सोमबार, भाद्र १ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । महानगरीय प्रहरी वृत्त कालीमाटीमा थुनामा रहेका एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । अदालतमा म्याद थपका लागि लैजानुअघि गरिएको पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको हो ।

    उनलाई ६ दिनअगाडि प्रहरीले पक्राउ गरेको थियो । अहिले ती संक्रमित युवालाई आइसोलेसनमा लगिएको प्रहरीले जानकारी दिएको छ ।

    त्यस्तै गौशालास्थित महानगरीय प्रहरी वृत्तमा कार्यरत एक महिला प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार