Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • नेकपाको सचिवालय बैठक आज बस्दै


    सोमबार, भाद्र १ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो 

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । आज सोमबार बिहान ०९ :३० बजे बैठक बस्ने भएको छ । नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वयको सहमतिमा बैठक बस्न लागेको जानकारी दिनुभएको छ  । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार