Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • झापाको कुवाडीदेवी मतदानस्थलमा विष्फोट, मतदान स्थगित


    आइतबार, मंसिर ४ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । झापाको झापा गाउँपालिका–२ को कुवाडीदेवी विद्यालयस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ ।

    बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान भईरहेको बेला बिहान १० बजे बम विष्फोटक भएको हो । विष्फोटपछि मतदान स्थगित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार