Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • इतिहासमा पहिलो पटक बेलायती नर्सहरू हडतालमा जाने


    बिहिबार, कार्तिक २४ २०७९
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लन्डन। जीवनयापनको लागत बढ्दै गएपछि  बेलायतमा दशौं हजार नर्सहरू पहिलो पटक राम्रो तलबको माग गर्दै हडतालमा उत्रिन लागेका छन् । 

    देशभरका अधिकांश राज्य–संचालित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) नियोक्ताहरूमा नर्सहरूले हड्तालको पक्षमा मतदान गरेका  रोयल कलेज अफ नर्सिङ (आरसीएन) ले जानकारी दियो । 

    ३ लाखभन्दा बढी सदस्यहरू भएको आरसीएनले आफ्नो १०६ वर्ष पुरानो इतिहासमा हडताल कार्यमा पहिलो मतदानपछि वर्षको अन्त्य हुनुअघि औद्योगिक कार्य सुरु हुने बताएको छ ।एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार