Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्तो छ आजको मुद्रा विनिमयदर


    बुधबार, कार्तिक २३ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    आज आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा छ ।

    युके पाउण्ड स्टर्लिङ एकको खरिददर १५० रुपैयाँ ६ पैसा र बिक्रीदर १५० रुपैयाँ ७५ पैसा छ भने स्वीस फ्र्याङ्क एकको खरिददर १३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा छ । 

    अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ २६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ २६ पैसा र बिक्रीमा ९३ रुपैयाँ ६९ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९४ पैसा र बिक्रीमा ८ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

    Screenshot (139).png
    undefined

     

     

     

     

     

     

     


    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार