Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • प्यूठानमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु


    बुधबार, कार्तिक २३ २०७९
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • प्यूठान।प्यूठानमा जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा खुमन थापा, बच्ची थापा जुनकी र  मैमा घर्तीको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । 

    जीप मंगलबार मध्यरात दुर्घटनामा परेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार