Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प


    बुधबार, कार्तिक २३ २०७९
    840
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • डोटी।डोटी केन्द्रविन्दु भएर मङ्गलवार राति भूकम्प गएको छ ।

    राति ९ बजेर ७ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्र भएर ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार