Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु


    सोमबार, कार्तिक १४ २०७९
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपालमा डेंगु संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप दुई डेंगु संक्रमितको ज्यान गएको हो ।

    यससँगै नेपालमा गत साउन महिना यता ५४ जनाले डेंगुका कारण ज्यान गुमाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार